छिन्नमस्ता गाउँपालिका–६, खुदीबखारीमा २४ घण्टा सञ्चालन हुने बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। इम्प्याक्ट नेपालको सहयोगमा र गाउँपालिकाको समन्वयमा स्थापना गरिएको यो केन्द्र सुरक्षित सुत्केरी सेवा र महिला स्वास्थ्यका लागि सञ्चालनमा ल्याइएको हो। खुदीबखारी र वरपरका बासिन्दाहरू स्वास्थ्य सेवा पहुँचको अभाव...
सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको निर्देशनमा समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरिएको छ। जसपा नेपालको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट कार्यक्रममा बिहीबार बिहान विवाद हुँदा अध्यक्षको निर्देशनमा कुटपिट गरिएको समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनीष यादवले...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम-जयनगर रेल सेवा सञ्चालनमा आएपछि जनतालाई ठूलो सहयोग पुगेको बताएका छन् । मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले जयनगर-जनकपुर रेल सञ्चालनमा ल्याउनुलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गरे । उनले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरुले मजाक...
सप्तरी अग्निसाईर कृष्णसवरण गाउँपालिका– ५, बकधुवामा बुधबार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। छप्कीबाट महुली निस्कँदै गरेको प्र२–०१–००२ प २३०५ नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घट्ना भएको हो। मोटरसाईकल दुर्घटनामा परी मोटरसाईकल चालक सप्तरीै तिलाठी कोईलाडी गाउँपालिका–७, मन्सापुरका...
सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन् । पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् । भारतीय नागरिक मोस्ताक मियाँलाई...
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू अख्तियारले नियन्त्रणमा लिएको हो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा उक्त योजनाहरू कार्यान्वयन भएका थिए। त्यसबारे उजुरी परेपछि छानबिन गर्न सम्बन्धित...
सप्तरीका सहायक सीडीओ जितेन्द्र कुमार यादबको सुरुवा भएको छ। गृह मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको छ। मन्त्रालयले हालै बढुवा भएका ८ जना उपसचिवलाई पदस्थापनसहित केहीलाई सरुवा गर्दा यादव पनि परेका हुन। मन्त्रालयले धनुषामा दुइ जना उपसचिव शान्ति महत र भोलनाथ गुरागाईलाई...
सप्तरी प्रहरीले गत १९ फागुनमा बरामद गरेको २४ क्विन्टल १९.५ किलो गाँजा शुक्रबार जलाएर नष्ट गरेको छ। राजविराज नगरपालिका– ९ स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरमा रहेको गोदामबाट उक्त गाँजा बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज...
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै होहल्ला तथा अवाञ्छित क्रियाकलाप नगरी होली पर्व मनाउन अपिल गरेको हो । प्रशासकीय...
सर्लाहीमा नक्कली नोटसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ५ सुन्दरपुर बस्ने ४२ वर्षीय सुल्तान मन्सुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलिया टोल बस्ने ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया बस्ने ४८ वर्षीय दुलार सहनी, सर्लाहीकै...