खडेरीका कारण धान बाली सुक्न थालेको बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिँचाइले ठूलो राहत दिएको छ । गाउँपालिकाको पहलमा दुईवटा नदीमा बाँध बाँधेर करिब १५ सय विघा खेतमा पानी पु¥याइएपछि किसानले राहतको अनुभव गर्न पाएका छन् । गाउँपालिकाको वडा नम्बर...

आइतबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित किसानको आन्दोलनलाई मत्थर पार्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको...

मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् । गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् । विश्वविद्यालयका उप-प्राध्यापक अविनास कुमार यादवको नेतृत्वमा उप-...

  राजविराज। जनता समाजवादी पार्टी नेपालको छिन्नमस्ता गाउँपालिका कमिटी पुर्नगठन भएको छ । महेश यादवकै नेतृत्वमा ३१ सदस्यीय कमिटी शनिबार गठन भएको हो।   कमिटीको उपाध्यक्षमा सरोज यादव र पिंकी ठाकुरलाई चयन गरिएको छ। सचिवम तारकेश्वर प्रसाद यादव,सहसचिवमा सोनाबती खंग,जयप्रकाश...

मधेश प्रदेशको गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन निर्माण कार्य ठप्प भएको छ। भुक्तानी नपाएपछि ठेकेदारले सप्तरीको राजविराज नगरपालिका– १३ मा निर्माणाधीन विश्वविद्यालय भवनको काम ठप्प पारेको हो। मधेश कृषि विश्वविद्यालयले ७ माघ ०८० मा ८५ करोड ५०...

  राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्।   अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...

बसन्तकुमार यादव राजविराज। कान्तिपुर बहुउदेश्यीय सहकारी ठगीका आरोपित सिदार्थ तातेड रिहा भएका छन्। सोमबार तिलकबहादुर कार्कीको इजलासमा रहेको मुदामा मिलापत्र भएपछि उनलाई रिहा गरिएको सप्तरी जिल्ला अदालतका सुचना अधिकारी गंगा प्रसाद मिश्रले जानकारी दिए। बचतकर्ताको तीन करोड रकम हिनामिना गरेको...

मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो। कृषि ज्ञान केन्द्र धनुषाका...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...