राजविराज । नेपालका चर्चित लेखक एवम् उपन्यासकार सुबिन भट्टराई लेखन कार्यशालामा प्रशिक्षण दिनका लागि सप्तरीको राजविराज आउने भएका छन् । साहित्य लेखन तथा प्रवद्र्धनमा सक्रिय काठमाण्डौको स्काइटप एकेडेमी र दलान फाउण्डेशनको सहकार्यमा दशैं तिहारको विदालाई लक्षित गरी दुई दिवसीय लेखन...

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा कुटपिट गरी घाइते बनाइएका एक व्यक्तिको मृत्यु भएको छ । जुक्ति यादवका ५० वर्षीय छोरा अरबिन्द यादव मंगलबार दिउँसो घरदेखि १ किलोमिटर उत्तरतर्फ धानखेतमा घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह...

महोत्तरी — मधेसको अधिकार, पहिचान र सम्मानका लागि भएको आन्दोलनमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका प्रदेश सांसद अभिराम शर्मालाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने माग उठ्न थालेको छ। मधेस आन्दोलनको कठिन यात्रामा सक्रिय भूमिका निर्वाह गरेका शर्मालाई प्रदेशको नेतृत्वमा पुर्‍याएर उनको...

राजविराज — मधेश प्रदेश सरकारको गौरव आयोजनाका रूपमा राजविराजमा स्थापना भएको मधेश कृषि विश्वविद्यालयको भवन निर्माणको समयसीमा सकिन लाग्दासम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। मधेश सरकारका प्रथम मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले स्थापना गरेको यो विश्वविद्यालयका लागि...

राजविराज ।  हुंकार मधेशले संगठन विस्तारलाई तीव्रता दिँदै २१ वटा विभागका प्रमुख तोकेको छ। हुंकार मधेशको असोज ९ गते बसेको केन्द्रीय अभियानतर्फको बैठकबाट प्राप्त निर्णय तथा केन्द्रीय अभियानकर्ताहरूसँगको संवादका आधारमा विभिन्न विभागको जिम्मेवारी तोकिएको जनाइएको छ। जारी प्रेस विज्ञप्तिअनुसार सम्वाद...

बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। फोन तथा भिडियो कलमार्फत सेवाग्राहीलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाई ओटीपी र बैंकिङ...

तीन दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका बस्ती डुबानमा परेका छन् । सप्तरीमा पाँच सय घर डुबानमा परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन् । शुक्रबार कोशीनदीमा आएको...

बाख्रा चोरीको आरोप लागेका एक व्यक्तिलाई सार्वजनिक रूपमा अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ का ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय...

राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ। शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी...

श्रीमतीको उपचारका क्रममा लागेको ऋण तिर्न रसुवास्थित जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका सप्तरीको राजविराज नगरपालिका– १६, बोरियाका ४५ वर्षीय बेचन सदा भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन्। परिवारको गर्जो टार्न तथा क्यान्सरपीडित श्रीमतीको उपचारमा लागेको ऋण तिर्न उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा...