राजविराज । सप्तरी प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन शनिवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजना अन्तर्गत ५ सय बढी प्रहरी परिचालन गरिएको छ भने निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको...
चैत ७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन्। शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२...
पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरूले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। तालाबन्दी भएसँगै चारवर्षे कृषि स्नातकमा अध्ययनरत एक सयजना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर बिहीबार बिहान...
जनता आवास कार्यक्रमले पक्की घर बनाइदिने भएपछि सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका– ४ की ५५ वर्षीया रामोदेवी सदाले झुपडी घर भत्काइन् । वर्षौँदेखि फुसको चुहिने घरबाट मुक्ति पाइने आशामा उनी र उनको परिवार निकै खुसी थियो । तर, आठ वर्ष बितिसक्दा...
मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् । गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् । विश्वविद्यालयका उप-प्राध्यापक अविनास कुमार यादवको नेतृत्वमा उप-...
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताए । सदाचार, निष्पक्षता र...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ?...
सरकारले मधेश प्रदेशमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार...
मधेश प्रदेशको गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन निर्माण कार्य ठप्प भएको छ। भुक्तानी नपाएपछि ठेकेदारले सप्तरीको राजविराज नगरपालिका– १३ मा निर्माणाधीन विश्वविद्यालय भवनको काम ठप्प पारेको हो। मधेश कृषि विश्वविद्यालयले ७ माघ ०८० मा ८५ करोड ५०...
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्। बुधबारदेखि ३ दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन्। पहिलो दिन सप्तरीको क्षेत्र...