तीन दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका बस्ती डुबानमा परेका छन् । सप्तरीमा पाँच सय घर डुबानमा परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन् । शुक्रबार कोशीनदीमा आएको...

बाख्रा चोरीको आरोप लागेका एक व्यक्तिलाई सार्वजनिक रूपमा अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ का ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय...

राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ। शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी...

श्रीमतीको उपचारका क्रममा लागेको ऋण तिर्न रसुवास्थित जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका सप्तरीको राजविराज नगरपालिका– १६, बोरियाका ४५ वर्षीय बेचन सदा भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन्। परिवारको गर्जो टार्न तथा क्यान्सरपीडित श्रीमतीको उपचारमा लागेको ऋण तिर्न उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शङ्कित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको छ। बिहीबार राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ,‘भ्रष्टाचार सम्बन्धि शङ्कित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा...

सुनसरी– सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएको छ। शुक्रबार अपराह्न सवा २ बजेसम्म नदीमा २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेज ‘रेड अलर्ट’ अवस्थामा पुगेको हो। सप्तकोशीको...

एउटै परिवारका ४० कर्मचारी नियुक्त भएको दाबी स् गजेन्द्रनारायण सिंह अस्पतालको भाइरल पोस्टको तथ्य परीक्षण जितेन्द्र झा  नेपालमा अब तथ्य खोज्नुभन्दा आरोप लगाउन सजिलो भएको छ । कुनै संस्थाको नाम लिनुस् । केही गम्भीर आरोप लगाउनुस् । कर्मचारीका नाम लेख्नुस्...

राजविराज  । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीको सदरमुकाम  राजविराजमा  सद्भाव र्‍याली निकालिएको छ । हिन्दु–मुस्लिम समुदायबीच सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले आइतबार  बिहान सद्भाव र्‍याली निकालिएको छ...

राजविराज — सप्तरीमा पछिल्लो सुरक्षा संवेदनशीलताबीच जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने सामग्री तत्काल हटाउन आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको सामाजिक सञ्जाल प्रोफाइल निगरानी भइरहेको जनाएको छ। प्रशासनले भ्रामक सामग्री प्रसारण, आन्दोलनमा हतियार प्रदर्शन तथा बालबालिकाको...

जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । दुवै नगरपालिकामा...