वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा...

मंगलबार २१ जनामा हैजा संक्रमण पुष्टि, झाडापखालाका ९३ जना अस्पताल भर्ना वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या घट्न थालेको छ । आइतबार २९ र सोमबार २२ जनामा हैजा देखिए पनि मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तथ्यांकअनुसार...

सरकारले मधेश प्रदेशमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार...

  राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्।   अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...

राजविराज। सप्तरीको बलानविहुल गाउँपालिकामा मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया तीन दिने शिविर आयोजना गरिएको छ। गाउँपालिकाले रामलाल गोल्छा आइ हस्पिटल विराटनगरको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म चल्ने तीन दिने शिविरको आयोजना गरेको हो। क्योर बालन्डनेस प्रोजेक्टर्फत संचालित उक्त शिविरको व्यवस्थापन तिलगंगा इन्स्टिच्युट अफ...

मजदुरीका क्रममा लडेर गम्भीर घाइते भएका सप्तरी राजविराज नगरपालिका–६ दलित बस्तीका २७ वर्षीय रूपेश सदा आर्थिक अभावले उपचार गराउन नसक्दा दुई महिनादेखि ओछ्यान परेका छन्। घरको मुली नै ओछ्यान परेपछि उनको पाँचजनाको परिवार बिहान बेलुका के खाऊँ भन्ने अवस्थामा पुगेको छ।...

लिभरमा छिरेको काठ राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफलतापुर्वक अप्रेशन गरि निकालिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत जेनरल सर्जन डा. पंकज यादवले सफलतापूर्वक उक्त अप्रेशन गरेका हुन्। कात्तिक २२ गते भारदहमा मेसिनले काठको काम गरिरहेका बेला ४५ वर्षीय किसन शर्माको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...

काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।...

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन...