काठमाडौं, साउन १७ — संसदमा दर्ता भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रति मधेशमा तीव्र असन्तुष्टि देखा परेको छ। मधेश केन्द्रित राजनीतिक दलहरू र बुद्धिजीवीहरूले विधेयक सुकुम्बासी र भूमिहीनको नाममा ल्याइएको देखिए पनि यसको गहिरो उद्देश्य भूमाफियालाई...

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम...

  राजविराज। जनता समाजवादी पार्टी नेपालको छिन्नमस्ता गाउँपालिका कमिटी पुर्नगठन भएको छ । महेश यादवकै नेतृत्वमा ३१ सदस्यीय कमिटी शनिबार गठन भएको हो।   कमिटीको उपाध्यक्षमा सरोज यादव र पिंकी ठाकुरलाई चयन गरिएको छ। सचिवम तारकेश्वर प्रसाद यादव,सहसचिवमा सोनाबती खंग,जयप्रकाश...

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्। बुधबारदेखि ३ दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन्। पहिलो दिन सप्तरीको क्षेत्र...

  राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्।   अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...

बसन्तकुमार यादव राजविराज। कान्तिपुर बहुउदेश्यीय सहकारी ठगीका आरोपित सिदार्थ तातेड रिहा भएका छन्। सोमबार तिलकबहादुर कार्कीको इजलासमा रहेको मुदामा मिलापत्र भएपछि उनलाई रिहा गरिएको सप्तरी जिल्ला अदालतका सुचना अधिकारी गंगा प्रसाद मिश्रले जानकारी दिए। बचतकर्ताको तीन करोड रकम हिनामिना गरेको...

रौतहटको राजदेवी नगरपालिका -५ पतहीटोलस्थित दलित बस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । पतहीटोलका स्थानीय जगरनाथ पासवानको खरले छाएको फुसको घरमा बालेको घुरबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । वडा नम्बर ५ का...

मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ। आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग गरेको संवादपछि जसपाले सकारात्मक संकेत दिएको हो। संविधान...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन्। डाक्नेश्वरीको वडा नं १ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह ६५२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन्। यसै नगरपालिकाको वडा नं ४ मा...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १ र ४मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै  मतगणना सुरु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत...