सप्तरीका सहायक सीडीओ जितेन्द्र कुमार यादबको सुरुवा भएको छ। गृह मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको छ। मन्त्रालयले हालै बढुवा भएका ८ जना उपसचिवलाई पदस्थापनसहित केहीलाई सरुवा गर्दा यादव पनि परेका हुन। मन्त्रालयले धनुषामा दुइ जना उपसचिव शान्ति महत र भोलनाथ गुरागाईलाई...

छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सौर्य उर्जा र हाइब्रिड कृषि सिंचाईं आयोजना निर्माण हुने भएको छ । दातृ निकाय र गाउँपालिकाको संयुक्त लगानीमा सो आयोजना निर्माण हुन लागेको हो । ६ करोड ५० लाख रुपैयाँ लागत अनुमान...

सप्तरी प्रहरीले गत १९ फागुनमा बरामद गरेको २४ क्विन्टल १९.५ किलो गाँजा शुक्रबार जलाएर नष्ट गरेको छ। राजविराज नगरपालिका– ९ स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरमा रहेको गोदामबाट उक्त गाँजा बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज...

सर्लाहीमा नक्कली नोटसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ५ सुन्दरपुर बस्ने ४२ वर्षीय सुल्तान मन्सुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलिया टोल बस्ने ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया बस्ने ४८ वर्षीय दुलार सहनी, सर्लाहीकै...

जनता जागरण डटकमको सम्पादकमा रबिन्द्र कुमार यादव नियुक्त भएका छन् । जनता मिडियाको सञ्चालक समितिले मंगलवार यादवलाई सम्पादकमा नियुक्त गरेको हो । नवनियुक्त सम्पादक यादवले टिमवर्कका साथ न्युजरुम चुस्त ढंगले अघि बढ्ने विश्वास लिँदै उनले जनताका समाचार र लुकाइएका समाचारलाई...

राजविराज । सप्तरी प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन शनिवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजना अन्तर्गत ५ सय बढी प्रहरी परिचालन गरिएको छ भने निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको...

चैत ७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन्। शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२...

पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरूले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। तालाबन्दी भएसँगै चारवर्षे कृषि स्नातकमा अध्ययनरत एक सयजना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर बिहीबार बिहान...

जनता आवास कार्यक्रमले पक्की घर बनाइदिने भएपछि सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका– ४ की ५५ वर्षीया रामोदेवी सदाले झुपडी घर भत्काइन् । वर्षौँदेखि फुसको चुहिने घरबाट मुक्ति पाइने आशामा उनी र उनको परिवार निकै खुसी थियो । तर, आठ वर्ष बितिसक्दा...

मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् । गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् । विश्वविद्यालयका उप-प्राध्यापक अविनास कुमार यादवको नेतृत्वमा उप-...