मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताए । सदाचार, निष्पक्षता र...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ?...
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम...
सरकारले मधेश प्रदेशमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार...
राजविराज। जनता समाजवादी पार्टी नेपालको छिन्नमस्ता गाउँपालिका कमिटी पुर्नगठन भएको छ । महेश यादवकै नेतृत्वमा ३१ सदस्यीय कमिटी शनिबार गठन भएको हो। कमिटीको उपाध्यक्षमा सरोज यादव र पिंकी ठाकुरलाई चयन गरिएको छ। सचिवम तारकेश्वर प्रसाद यादव,सहसचिवमा सोनाबती खंग,जयप्रकाश...
मधेश प्रदेशको गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन निर्माण कार्य ठप्प भएको छ। भुक्तानी नपाएपछि ठेकेदारले सप्तरीको राजविराज नगरपालिका– १३ मा निर्माणाधीन विश्वविद्यालय भवनको काम ठप्प पारेको हो। मधेश कृषि विश्वविद्यालयले ७ माघ ०८० मा ८५ करोड ५०...
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्। बुधबारदेखि ३ दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन्। पहिलो दिन सप्तरीको क्षेत्र...
सप्तरीको विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द हाजिर भएका छन्। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा अधिकृत आनन्द बुधवार दिउँसो हाजिर भएका हुन्। गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आनन्द...
नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा यादवले सरकारको नेतृत्व गरेको दलले आफूले गर्न नसक्दा अरुमाथि दोष थुपार्ने काम गरेको बताएका हुन्। उनले भने,...
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउतले वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार प्रदेशसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेता स्टन्टबाजीमा मात्र लागेको टिप्पणी गरे। ‘स्टन्टबाजीले जनतालाई एक–दुई पटक मात्र गुमराह गर्न सकिन्छ’, उनले भने। जनमत पार्टीका...