वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । समुदायस्तरमै हैजा फैलिएका कारण संक्रमणलाई ध्यानमा राखेर महानगरले विद्यालय बन्द थप लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो...

काठमाडौं, साउन १७ — संसदमा दर्ता भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रति मधेशमा तीव्र असन्तुष्टि देखा परेको छ। मधेश केन्द्रित राजनीतिक दलहरू र बुद्धिजीवीहरूले विधेयक सुकुम्बासी र भूमिहीनको नाममा ल्याइएको देखिए पनि यसको गहिरो उद्देश्य भूमाफियालाई...

राजविराज। सुख्खाग्रस्त मधेशको केही दिन अघि हेलिकप्टरबाट निरिक्षण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि ५ सय डिप बोरिङ जडान गर्न निर्देशन दिए। तर राज्यको करौडौं लगानीमा जडान भइसकेको डिप बोरिङहरू अझै पनि संचालन हुन सकेको छैन्। सप्तरीको विभिन्न पालिकामा...

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६कोचाबाखारीमा बिहिबार राति १० बजे आएको १०/१२ जना भारतीयको समुहले आतंक मच्चाएको बिषय अहिले चर्चामा छ। भारतको बिहार राज्यको कोरियापट्टीमा भएको हत्या घटनाका अपराधीलाई खोज्दै आएका उनीहरूले कोचाबखारीको सदा टोल र छिन्नमस्ता-३धोबयाहीमा धरपकड गरेका थिए। रातको समयमा...

मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै संघले जनकपुरधामको जनक...

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले खडेरीका कारण प्रभावित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। आइतबार प्रदेश समितिका अध्यक्ष बालकिशोरप्रसाद यादवले  विज्ञप्ति जारी गर्दै कृषि कर्जा मिनाहा गर्नुपर्ने लगायतका मागहरू अघि सारेका हुन्। विज्ञप्तिमा उल्लेख भएअनुसार...

राजविराज। पछिल्लो समय समस्याले ग्रस्त बनेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सुधारतर्फ उन्मुख देखिएको छ । पाँच महिनादेखि ठप्प एचडीयु सेवा संचालन गर्न अस्पताल प्रशासन सक्रिय भएको हो।‌ गत फागुन महिनादेखि एचडीयु सेवा ठप्प रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा....

राजविराज।‌ सप्तरीको राजविराज–७ स्थित ड्रिम इन्टरनेशनल कलेजका प्रिन्सिपल निलाम्बर कर्ण आफैं आफ्नै कलेजमार्फत एमबीए प्रथम सेमेस्टरको परीक्षा दिइरहेका छन्। मंगलबार युनिभर्सल कलेजमा सञ्चालन भएको दोस्रो दिनको परीक्षामा उनी परीक्षार्थीका रूपमा सहभागी भएका थिए। उनीमाथि परीक्षाको बहानाम भित्रैबाट अन्य विद्यार्थीलाई उत्तर...

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले किसानले सिँचाइका लागि प्रयोग गरेको बिजुलीको महसुलको ५० प्रतिशत तिरिदिएको छ। छिन्नमस्ताका ५९७ किसानको विद्युत् महसुलबापतको चार लाख ३३ हजार ३२६ रुपैयाँको चेक पालिका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् प्राधिकरण कार्यालय राजविराजलाई हस्तान्तरण गरेका हुन्। ‘किसानको जीवन सहज बनोस्, सिँचाइको...

सप्तरीको महादेवा गाउँपालिकाले‌ गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ।साउन १ गतेदेखि उक्त सेवा लागू भएको पालिका अध्यक्ष सुनिल मण्डलले बताए।  यससँगै पालिकाले‌ कृषकहरूका लागि कृषि सिँचाइ मिटरको बिल रकम गाउँपालिकाबाट व्यहोर्ने,...