‘माझी दाईले जुनीभरी डुङ्गा तारिरहे, अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे । कतै पारि जाने रहर उनको पनि थियो, त्यहि पानीले लग्यो सलल…’ गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको...

खडेरीका कारण धान बाली सुक्न थालेको बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिँचाइले ठूलो राहत दिएको छ । गाउँपालिकाको पहलमा दुईवटा नदीमा बाँध बाँधेर करिब १५ सय विघा खेतमा पानी पु¥याइएपछि किसानले राहतको अनुभव गर्न पाएका छन् । गाउँपालिकाको वडा नम्बर...

वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा...

चालू आर्थिक वर्ष ०८२/८३ सुरु भएको दोस्रो महिना चलिरहँदासमेत मधेश प्रदेशका एक सय ३६ पालिकामध्ये २६ पालिकाले संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्छ । १० असारमा पेस...

मंगलबार २१ जनामा हैजा संक्रमण पुष्टि, झाडापखालाका ९३ जना अस्पताल भर्ना वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या घट्न थालेको छ । आइतबार २९ र सोमबार २२ जनामा हैजा देखिए पनि मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तथ्यांकअनुसार...

आइतबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित किसानको आन्दोलनलाई मत्थर पार्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको...

रौतहट माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या विवाहेत्तर सम्बन्धका कारण हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको भए पनि पक्राउ परिनसकेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा प्रहरीले रुबीकुमारीको...

मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक अनियमिततामा मुछिएको र उनको कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि...

वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । समुदायस्तरमै हैजा फैलिएका कारण संक्रमणलाई ध्यानमा राखेर महानगरले विद्यालय बन्द थप लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो...

राजविराज। सुख्खाग्रस्त मधेशको केही दिन अघि हेलिकप्टरबाट निरिक्षण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि ५ सय डिप बोरिङ जडान गर्न निर्देशन दिए। तर राज्यको करौडौं लगानीमा जडान भइसकेको डिप बोरिङहरू अझै पनि संचालन हुन सकेको छैन्। सप्तरीको विभिन्न पालिकामा...