लहान । जिल्ला प्रशासन कार्याल सिराहाले बिहिवार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा लगाएको कर्फ्यु शनिबार अपरन्हदेखि  केही खुकुलो बनाइएको जनाएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै सुरक्षा अवस्थाको विश्लेषण र आम सर्वसाधारणले दैनिक उपभोग्य सामाग्री...

राजविराज । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीमा  आईतवार  सामाजिक सद्भाव र्‍याली आयोजना गरिने भएको छ । नेपाल पत्रकार महासंघमा शुक्रबार बसेको बैठकले शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र्‍याली गर्ने निर्णय...

राजविराज । तराई–मधेस क्षेत्रमा अत्यधिक गर्मीका बीच विद्युत आपूर्ति अस्तव्यस्त बनेको भन्दै जन अधिकार पार्टीले नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष डा. शरद सिंह यादवसहितको टोलीले बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर महाप्रबन्धकलाई ध्यानाकर्षण पत्र बुझाएको...

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न मुद्दामा पञ्चायतीको नाममा प्रहरी कार्यालयमा हुँदै आएको भेला रोक्न माहतहका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएका छन्। महानिरीक्षक कार्कीले मुद्दामा पक्ष र विपक्षबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउन देशभरका सबै प्रहरी कार्यालयलाई निर्देशन दिएका हुन्। बुधबार जिल्ला प्रहरी...

एक सातादेखि बेपत्ता पारिएकी महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ की ३६ वर्षीया अनितादेवी रायको शव बुधबार सोही वडाको नौ किलोमिटर भन्ने स्थानमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले गत बुधबार रातिदेखि...

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको राजीनामा स्वीकृत गर्ने गाउँकार्यपालिकाको निर्णयलाई उच्च अदालतले बदर गरिदिएको छ । अध्यक्ष चौधरीले आफूले दिँदै नदिएको राजीनामा स्वीकृत गरेर अन्याय गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा गत २६ कात्तिकमा रिट दायर गर्दै...

राजविराज । राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन राजविराज नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकामा गत सोमबार बसेको कार्यपालिकाको निर्णयअनुसार अतिक्रमण खाली गर्न ७ दिने सूचना जारी गरेको हो ।...

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाले स्थायी लेखा (प्यान) नम्बर वितरण सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब प्यान नम्बर बनाउन राजविराज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। यसअघि करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुने प्यान सेवा  गाउँपालिकाबाटै प्रदान गर्न थालिएको हो।...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ६, बभनगामामा शनिबार राति आगलागी हुँदा २० वटा घर जलेर नष्ट भएका छन् । रामअवतार यादवको घरनजिक विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गाउँका अधिकांश स्थानीय विवाह भोजमा गएको समयमा आगलागी भएकाले आगो...

सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्ने मुख्य दायित्व बोकेको राजविराज नगरपालिकाले उल्टै अतिक्रमणकारीलाई संरक्षण दिँदै आएको आरोप लागेको छ। राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना तत्काल हटाउन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले पटक–पटक...