सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन्। डाक्नेश्वरीको वडा नं १ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह ६५२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन्। यसै नगरपालिकाको वडा नं ४ मा...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १ र ४मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै  मतगणना सुरु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत...

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान...

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहाको बरियारपट्टि गाउँपालिका– १ कचनारी नरगीमा आइतबार बिहान नेपालतर्फबाट गएको नम्बर नखुलेको चारपांग्रे गाडीको ठक्करले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) करिब ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। सीमावर्ती क्षेत्रमा गस्तीमा रहेका वेला...

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा मतदान शुरू भएको छ । नगरपालिकाको याे दुबै वडामा अध्यक्ष पदका लागि आज उप निर्वाचन भइरहेको छ । दुबै वडामा मतदान शुरू भइसकेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सप्तरीका...

सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए । ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट...

अगामी चैत ५ गतेदेखि मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । शनिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिले दोस्रो संस्करणको ८ बर्षपछि तेस्रो संस्करण हुने बताएका हुन्। पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादवले...

मैथिली एसोसिएशन नेपाल को आयोजनामा विराटनगरमा मान इन्टरनेशनल अवार्ड कार्यक्रम भव्यतापूर्वक गरिने भएको छ । विराटनगरमा आगामी मंसीर १५ गते हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रवीण नारायण चौधरीले जानकारी दिए। मान इन्टरनेशनल अवार्ड कार्यक्रम बारे जानकारी दिने...

सिरहामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्रबहादुर खत्रीलाई बलात्कारको आरोपमा आइतबार नै पक्राउ गरेको हो । खत्रीले गत कात्तिक १४ गते डरत्रास देखाई खोल्सीमा लगी जबर्जस्ती गरेको भन्दै...

सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा...