अगामी चैत ५ गतेदेखि मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । शनिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिले दोस्रो संस्करणको ८ बर्षपछि तेस्रो संस्करण हुने बताएका हुन्। पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष ईन्जिनियर संजिवनारायण यादवले...
मैथिली एसोसिएशन नेपाल को आयोजनामा विराटनगरमा मान इन्टरनेशनल अवार्ड कार्यक्रम भव्यतापूर्वक गरिने भएको छ । विराटनगरमा आगामी मंसीर १५ गते हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रवीण नारायण चौधरीले जानकारी दिए। मान इन्टरनेशनल अवार्ड कार्यक्रम बारे जानकारी दिने...
सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा...
मजदुरीका क्रममा लडेर गम्भीर घाइते भएका सप्तरी राजविराज नगरपालिका–६ दलित बस्तीका २७ वर्षीय रूपेश सदा आर्थिक अभावले उपचार गराउन नसक्दा दुई महिनादेखि ओछ्यान परेका छन्। घरको मुली नै ओछ्यान परेपछि उनको पाँचजनाको परिवार बिहान बेलुका के खाऊँ भन्ने अवस्थामा पुगेको छ।...
मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोग आफैँ अलपत्र परेको छ । आयोगको म्याद सकिएको डेढ महिना हुँदा पनि म्याद थप नहुँदा काम प्रभावित भएका छन् । मिटरब्याजपीडितहरूसँगको सहमतिपछि दोस्रो आयोगको रूपमा ०८० चैतमा सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा...
सप्तरी प्रहरीले टिपरमा लोड गरिएको १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा खटिएको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको सप्तरी प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको...
लिभरमा छिरेको काठ राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफलतापुर्वक अप्रेशन गरि निकालिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत जेनरल सर्जन डा. पंकज यादवले सफलतापूर्वक उक्त अप्रेशन गरेका हुन्। कात्तिक २२ गते भारदहमा मेसिनले काठको काम गरिरहेका बेला ४५ वर्षीय किसन शर्माको...
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा हुन गइरहेको वडा अध्यक्षहरूकाे निर्वाचनकाे लागि जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । डाक्नेश्वरी नगरपालिकाकाे भवनमा स्थापना गरिएको कार्यालय मुख्य निर्वाचन अधिकृत न्यायाधीश दिपक दाहालले शुक्रबार आयोजित एक समारोहका वीच...
कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार सिराहा र धनुषा जोड्ने कमला नदीमा नुहाउने क्रममा तीन किशोर बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नुहाउने क्रममा दिउँसो १२ बजेतिर कमलाले बगाएर बेपत्तामध्ये सिराहाको कर्जन्हा नगरपालिका– १ उत्तरवाहिणी क्षेत्रमा करिब १६...
राजविराज । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बस्ने चन्दन कुमार सिंहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ३६ बर्षीय सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ...