कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार सिराहा र धनुषा जोड्ने कमला नदीमा नुहाउने क्रममा तीन किशोर बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नुहाउने क्रममा दिउँसो १२ बजेतिर कमलाले बगाएर बेपत्तामध्ये सिराहाको कर्जन्हा नगरपालिका– १ उत्तरवाहिणी क्षेत्रमा करिब १६...
राजविराज । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बस्ने चन्दन कुमार सिंहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। ३६ बर्षीय सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन्। तलब नपाएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन्। नगरपालिकाका प्रमुख र वडा अध्यक्षबीच भएको विवादका कारण हालसम्म नगर परिषद् बैठक हुन नसकेपछि शिक्षकसहित नगरपालिकाका कर्मचारीले गत साउनदेखि...
राजविराज । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनविरूद्ध आन्दोलनरत रहेका संयुक्त विद्यार्थी संगठनले शनिवार अपिल जारी गरेको छ। आन्दोलित युवाहरुले नौ बुँदे माग सार्वजनिक गरेका छन् । हेर्नुहोस अपिल
राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमान नगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना...
राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मेखबहादुर मंग्राती ६ महिनामै सरुवा भएको छ । सप्तरीका सीडीओ सरुवा भएर जाजरकोट पुगेका छन् भने सप्तरीमा गोरखाबाट भोला दाहाल आएका छन्। मंग्राती सप्तरीमा ६ महिना अगाडि पाँचथरबाट सीडीओकाे रूपमा आएका थिए ।
राजविराज । सप्तरीको राजविराज नगरपालिकामा कार्यवाहक नगरप्रमुख इसरत परविनविरूद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। बिहिबार उनीहरूले राजविराज नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् । यही कात्तिकमा राजविराजमा लाग्ने भनिएको मेला नलाग्न दिन उनीहरुको माग छ । नगरप्रमुख इसरत परविनले...
राजविराज । कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ । विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...
काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।...