खडेरीका कारण धान बाली सुक्न थालेको बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिँचाइले ठूलो राहत दिएको छ । गाउँपालिकाको पहलमा दुईवटा नदीमा बाँध बाँधेर करिब १५ सय विघा खेतमा पानी पु¥याइएपछि किसानले राहतको अनुभव गर्न पाएका छन् । गाउँपालिकाको वडा नम्बर...
वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा...
मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै संघले जनकपुरधामको जनक...
जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले खडेरीका कारण प्रभावित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। आइतबार प्रदेश समितिका अध्यक्ष बालकिशोरप्रसाद यादवले विज्ञप्ति जारी गर्दै कृषि कर्जा मिनाहा गर्नुपर्ने लगायतका मागहरू अघि सारेका हुन्। विज्ञप्तिमा उल्लेख भएअनुसार...
मजदुरीका क्रममा लडेर गम्भीर घाइते भएका सप्तरी राजविराज नगरपालिका–६ दलित बस्तीका २७ वर्षीय रूपेश सदा आर्थिक अभावले उपचार गराउन नसक्दा दुई महिनादेखि ओछ्यान परेका छन्। घरको मुली नै ओछ्यान परेपछि उनको पाँचजनाको परिवार बिहान बेलुका के खाऊँ भन्ने अवस्थामा पुगेको छ।...
राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमान नगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना...
चितवन । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएकाे छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । समितिका संयोजक तथा चितवनका...