जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन्। बुधबारदेखि ३ दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नेछन्। पहिलो दिन सप्तरीको क्षेत्र...
सप्तरीको विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द हाजिर भएका छन्। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यालय प्रमुखमा अधिकृत आनन्द बुधवार दिउँसो हाजिर भएका हुन्। गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आनन्द...
नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा यादवले सरकारको नेतृत्व गरेको दलले आफूले गर्न नसक्दा अरुमाथि दोष थुपार्ने काम गरेको बताएका हुन्। उनले भने,...
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउतले वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार प्रदेशसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेता स्टन्टबाजीमा मात्र लागेको टिप्पणी गरे। ‘स्टन्टबाजीले जनतालाई एक–दुई पटक मात्र गुमराह गर्न सकिन्छ’, उनले भने। जनमत पार्टीका...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद उपेन्द्र महतोले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जालमा गरेको टीकाटिप्पणीमा आपत्ति जनाएका छन् । मधेश प्रदेशसभाको चौथो अधिवेशनको मंगलबार भएको पहिलो बैठकमा सांसद महतोले सीके राउतको अभिव्यक्ति हाँस्यास्पद रहेको बताए ।...
राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्। अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...
बसन्तकुमार यादव राजविराज। कान्तिपुर बहुउदेश्यीय सहकारी ठगीका आरोपित सिदार्थ तातेड रिहा भएका छन्। सोमबार तिलकबहादुर कार्कीको इजलासमा रहेको मुदामा मिलापत्र भएपछि उनलाई रिहा गरिएको सप्तरी जिल्ला अदालतका सुचना अधिकारी गंगा प्रसाद मिश्रले जानकारी दिए। बचतकर्ताको तीन करोड रकम हिनामिना गरेको...
बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित...
रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ। बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र...
मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो। कृषि ज्ञान केन्द्र धनुषाका...