राजविराज। परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा जारी आन्दोलनले मंगलबार झनै तीव्र रूप लिएको छ। शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाइरहेका...
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै होहल्ला तथा अवाञ्छित क्रियाकलाप नगरी होली पर्व मनाउन अपिल गरेको हो । प्रशासकीय...
राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्। अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...