सप्तरीको शम्भुनाथ नगरपालिकाले आफ्नै कर्मचारीहरूलाई नियमित हाजिरी तथा कार्यालय समय पालनामा लापरवाही गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । लेखा अधिकृत सृष्टि राउत र आन्तरिक लेखा परीक्षक अधिकृत झनक बहादुर कटुवाललाई कार्यालयले किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण...
खडेरीका कारण धान बाली सुक्न थालेको बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिँचाइले ठूलो राहत दिएको छ । गाउँपालिकाको पहलमा दुईवटा नदीमा बाँध बाँधेर करिब १५ सय विघा खेतमा पानी पु¥याइएपछि किसानले राहतको अनुभव गर्न पाएका छन् । गाउँपालिकाको वडा नम्बर...
राजविराज। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत सर्जन डा. नागेन्द्र प्रसाद यादव अस्पतालमा मनोमानी ढङ्गले नआउने गरेको आरोप लागेको छ। उनी प्रायः जसो अस्पतालमा अनुपस्थित रहने गरेका छन्। अस्पतालमा उनी एक मात्र सर्जन रहेकोले सर्जरीको समस्याको लागि पुग्ने गरेको विरामी उनी...
राजविराज। उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष २०८१/०८२मा ७२ प्रतिशत मुदा फर्छ्यौट गरेको छ। कार्यालयले पत्रकारसँग गरेको साक्षात्कार कार्यक्रममा सात हजार ८९ मुद्दामा पाँच हजार १ सय ९ वटा मुदा फर्छ्यौट गरेको तथ्यांक प्रस्तुत गरेको छ। हाल इजलासमा १८...
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान...
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा मतदान शुरू भएको छ । नगरपालिकाको याे दुबै वडामा अध्यक्ष पदका लागि आज उप निर्वाचन भइरहेको छ । दुबै वडामा मतदान शुरू भइसकेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । सप्तरीका...