‘माझी दाईले जुनीभरी डुङ्गा तारिरहे, अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे । कतै पारि जाने रहर उनको पनि थियो, त्यहि पानीले लग्यो सलल…’ गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको...

सप्तरीको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादवको निधन भएको छ। वडा नम्बर ३ बथनाहा निवासी उनी विगत एक वर्षदेखी  क्यान्सर रोगबाट पीडित थिए। आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका यादवको बुधबार दिउँसो विराटनगरस्थित...

रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनामा आरोपी नै जलेको अवस्थामा भेटिएको छ। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार आरोपीले...

रौतहट माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या विवाहेत्तर सम्बन्धका कारण हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको भए पनि पक्राउ परिनसकेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा प्रहरीले रुबीकुमारीको...

जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १५ का ६५ वर्षिय वासुदेव प्रसाद साहको हत्या आरोपमा पक्राउ परेका उनकै ज्वाइँ बेचन महासेठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लेनदेन विवादमा...

राजविराज । सप्तरी प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन शनिवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजना अन्तर्गत ५ सय बढी प्रहरी परिचालन गरिएको छ भने निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको...

सप्तरीमा सोमबार राति विङगर र मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार राति राजविराजवाट सिगियौनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६–००१ प २६२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक राजविराज–१२ का २२ वर्षीय घनश्याम यादवको मृत्यु भएको हो। दुर्घटनामा...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ?...

  राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित राजविराज भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने माग उठेको छ। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा आइतबार कार्यालयले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले क्वारेन्टाइन नहुँदा राजश्व संकलनमा असर परेको बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

रौतहटको राजदेवी नगरपालिका -५ पतहीटोलस्थित दलित बस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । पतहीटोलका स्थानीय जगरनाथ पासवानको खरले छाएको फुसको घरमा बालेको घुरबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । वडा नम्बर ५ का...