जनता जागरणको सम्पादकमा यादव नियुक्त

जनता जागरण डटकमको सम्पादकमा रबिन्द्र कुमार यादव नियुक्त भएका छन् । जनता मिडियाको सञ्चालक समितिले मंगलवार यादवलाई सम्पादकमा नियुक्त गरेको हो ।

नवनियुक्त सम्पादक यादवले टिमवर्कका साथ न्युजरुम चुस्त ढंगले अघि बढ्ने विश्वास लिँदै उनले जनताका समाचार र लुकाइएका समाचारलाई बढी भन्दा बढी स्थान दिइने बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !