राजविराज ।सप्तकोशी नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पुगेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार केहीबेरअघिबाट नदीमा पानीको बहाव ६ लाख क्युसेक प्रतिसेकेन्ड पार भएको हो। केहीअघिबाटै कोशीको पानी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको एक देखि १९ नम्बरसम्मको...

राजविराज । सप्तकोशी नदीको पश्चिमी तटबन्धमा कटान सुरु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरभन्दा करिब एक किलोमिटर उत्तर तटबन्धमा सिपेज भएर कटान सुरु भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सिपेज भएर कटान...

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको छ । बिहार सरकारको जलसंसाधन विभागले कोसीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो...

राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ। बिहान ८ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे...

राजविराज  । सिराहा जिल्लाको नरहा गाउँपालिका-१ गौरराहामा दलित मुसहर समुदायका ४५ परिवारलाई आवतजावतको मार्ग अवरुद्ध पारिएको घटनाबारे सप्तरीका दलित संस्थाद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । दलित सरोकार मञ्च नेपाल, सप्तरी र सप्तरीका विभिन्न दलित नागरिक समाजका संस्थाहरूले शुक्रबार जिल्ला प्रशासन...

लखनऊ (भारत) । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ। प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति...