सप्तरीको राजविराजमा अनुगमनको विरोधमा बजार बन्द गर्दै व्यापारीहरू आन्दोलित भएका छन्। व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन्। बुधबार दिउँसो कर कार्यालय, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले अनुगमन गर्दा राजविराजस्थित गोपाल एण्ड वजरंग...
वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य...
प्रेस काउन्सिल नेपालले दसैंको बिदामा समेत सञ्चारमाध्यमको नियमनलाई निरन्तर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दसैं बिदाको समयमा आएका उजुरी, गुनासाहरूमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा...
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले...
जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो । समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय...
वीरगञ्जको नारायणी अस्पतालमा सुत्केरी गराउन आउने महिलाका लागि अबदेखि निःशुल्क रुपमा रगत उपलब्ध गराईने भएको छ।अस्पताल र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाबीच सोमबार निःशुल्क रगत उपल्बध गराउने सम्झौता भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .चुमनलाल दास र नारायणी अस्पताल र...
हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ। अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित...
केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको...
घटस्थापनाको साइत बिहान ९:१६ बजे प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...
२५ घण्टापछि कोशी पुलबाट आवतजावत खुला भएको छ। पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो। शनिबार ४ बजेदेखि पैदल यात्रुसहित सबारीसाधनलाई रोक लगाएकोमा आइतबार दिउँसो साढे ५ बजेबाट आवतजावत खुला गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए।...