सप्तरीको राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्। जिल्लाको डाक्नेश्वरी नगरपालिका- ७ ब्रहम्प्रपुरका सुनिल यादव र सुभाष यादव बुधबार छुरा प्रहारबाट घाइते भएका हुन्। राजविराज नगरपालिका- ७ स्थित सिरहा रोडमा बुधबार बेलुका उनीहरूमाथि छुरा प्रहार गरिएको हो। घाइतेहरूको राजविराजस्थित...

सप्तरीमा सोमबार राति विङगर र मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार राति राजविराजवाट सिगियौनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६–००१ प २६२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक राजविराज–१२ का २२ वर्षीय घनश्याम यादवको मृत्यु भएको हो। दुर्घटनामा...

अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध आन्दोलनरत अभियन्ताहरूले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बुझाएका छन्। ‘दलितका लागि दलित’ अभियानका अभियन्ता खगेन्द्र सुनारसहितको टोलीले बिहीबार दुई बोरा नागरिकताका फोटोकपी...

  राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित राजविराज भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने माग उठेको छ। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा आइतबार कार्यालयले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले क्वारेन्टाइन नहुँदा राजश्व संकलनमा असर परेको बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

सप्तरी प्रहरीले पैसा दोब्बर गरिदिने भन्दै ठगी गरिरहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी  कोइलाडी गाउँपालकिा– ७ बभनगमाका ४४ वर्षीय हनुमानी भन्ने रामबहादुर रजकलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमा  जानकारी गराइएकाे हो। रजकमाथि ठगी  तथा आपराधिक विश्वासघात कसुर मुद्दामा रहेको सप्तरी प्रहरीका...

राजविराज नगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा तोडफोड भएको छ। सोमबार साँझ राज रंगशालामा जनकपुर बोल्ड्सका खेलाडीका लागि आयोजित सम्मान कार्यक्रममा कुसी तोडफोड भएको हो। खेलाडीलाई हेर्न आएका दर्शकले खेलाडीभन्दा राजनीतिक भाषण धेरै भएको भन्दै कुर्सी तोडफोड गरेका हुन्। तोडफोडपछि प्रहरी...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ। अख्तियारमा परेका मुद्दाको छानबिन गर्न टोली साँझ अस्पतालमा पुगेर कर्मचारीहरुसँग सम्बन्धित विषयमा जानकारी लिएको हो। अस्पतालका विभिन्न कार्यक्रमबारे परेको उजुरीका सन्दर्भमा छानबिनका लागि अख्तियारको टोली अस्पतालमा पुगेको अख्तियारका एक...

प्रहरीले स्रोत नखुलेको १४ लाख सात सय रुपैयाँसहित एकजनालाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका– ७ का महेन्द्र साह रहेका छन् । गत पुस ४ गते राजविराजको सिराहा रोडबाट उक्त रकमसहित साहलाई नियन्त्रणमा लिए पनि प्रहरीले घटना मंगलबार...

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ११ स्थित कोशी पलारमा आइतबार बेवारिसे अवस्थामा बालिकाको शव बरामद भएको छ । ११ बर्षीय बालिका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत बालिकाको विवरण नखुलेको प्रहरीले जनाएको छ। मृत बालिकाको शव...

सप्तरीको राजविराजमा अनुगमनको विरोधमा बजार बन्द गर्दै व्यापारीहरू आन्दोलित भएका छन्। व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन्। बुधबार दिउँसो कर कार्यालय, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले अनुगमन गर्दा राजविराजस्थित गोपाल एण्ड वजरंग...